SKIP THIS

Slicl

आईएमई लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

आईएमई लाईफ इन्स्योरेन्सले असिस्टेन देखि म्यानेनजर लेबल सम्मको कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका जिल्लाहरु विरगंज, मलग्वा, ढल्केवर, गैर, चन्द«निगनपुर, कलैया, जितपुर, लालबन्दी, सिन्धुली र जलेश्वर शाखाको लागि कर्मचारी माग गरेको हो । ईच्छुक आवेदकले माघ १८ गतेसम्ममा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार