IME Life

एशीयन लाईफको नयाँ उपशाखा कपिलवस्तुको तैलिहवामा

SPIL
NIC ASIA


एशीयन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ५ बुटवलको शाखा कार्यलय अन्तर्गत कपिलवस्तुको तैलिहवामा नयाँ उपशाखा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् ।शाखा उद्घाटन कार्यक्रममा कम्पनीको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरी, उपशाखा प्रमुख अवदराम यादव र कम्पनीका अभिकर्ताहरु, स्थानीय पत्रकार, स्थानिय र विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

Prabhu
Crest

यस क्षेत्र अलि पिछडिएका क्षेत्र हो र यहाँका स्थानियलार्ई जोखिम हस्तान्तरण गर्न सिकाउन , अनिवार्य बचत, सुन्दर भविष्य बचत र बीमाको बारेमा थप जानकारी दिनको लागि हामीले यस क्षेत्रमा उपशाखा विस्तार गरेको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS