IME Life

लक्ष्मी बैंकको एजीएम माघ २८ मा, ८ दशमलव ५० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरिने

SPIL
NIC ASIA

लक्ष्मी बैंक लिमिटेडको १८ औ वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । माघ ३ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

कम्पनीले ८.५० प्रतिशतबोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश अनुमोदनका लागि सभामा पेश गर्नेछ । लक्ष्मीले आफै वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, मेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल र स्टक एक्सचेन्जको काम गर्ने निर्णयलाई निरन्तरता दिने प्रस्ताव पनि लैजानेछ ।

Prabhu
Crest

लक्ष्मी बैंकले साधारण सभाका लागि माघ १४ गते बुक क्लोज गर्ने भएको छ । माघ १३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसाहुने भएको छ । लक्ष्मी बैंकको हाल चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । यसमा ८.५० प्रतिशत बोनस वितरणपछि पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS