IME Life

माघ ८ गते चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलन हुँदै

SPIL
NIC ASIA

चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले माघ ८ गते सीए सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा तीन वटा प्राविधिक सत्रहरु हुने बताइएको छ ।

जसमा ‘सीए पार्टनर इन नेसनल प्रस्पेरिटी’, ‘चार्टर्ड एकाउन्टेन्ट इन्डस्ट्री’ र ‘चार्टर्ड एकाउन्टेन्ट इन प्राक्टिस’ रहेका छन् । सम्मेलनमा सीएका रोजगारीका क्षेत्र, चुनौती र उद्योगमा खेलेको भूमिकाका विषयमा छलफल हुने आयोजकले जानकारी गराएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS