Prabhu Life Ad Final

बझाङको खप्तडछान्नामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

IME PAY

बझाङको खप्तडछान्ना गाँउपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ ।

उक्त शाखाको खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले उद्घाटन गरेका छन् । बैंकले आगामी दिनमा अन्य स्थानमा पनि शाखा सञ्जाल विस्तार गर्दै जाने जनाएको छ ।

NCHL

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप ग्राहकमुखी बनाउने जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x