बझाङको खप्तडछान्नामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा

बझाङको खप्तडछान्ना गाँउपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ ।

उक्त शाखाको खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले उद्घाटन गरेका छन् । बैंकले आगामी दिनमा अन्य स्थानमा पनि शाखा सञ्जाल विस्तार गर्दै जाने जनाएको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप ग्राहकमुखी बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार