IME Life

नेपाल बंगलादेश बैंक र प्रभु मनि ट्रान्सफर बीच विप्रेषण सेवा सम्झौता

SPIL
NIC ASIA

नेपाल बंगलादेश बैंक लिमिटेड र प्रभु मनि ट्रान्सफर बीच विप्रेषण सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बंगलादेश बैंकका तर्फबाट प्रमुख व्ययसाय अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्न सकिने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS