IME Life

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पताल बीच उपचार सेवा सम्बन्धि सम्झौता

SPIL
NIC ASIA

सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायू अस्पताल बीच अस्पतालले प्रदान गर्ने सुविधाहरुमा छुट दिने सम्झौता भएको छ ।

Prabhu
Crest

उक्त सम्झौताअनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायू अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट पाउनेछन् ।
सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायू अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्यउपचार सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS