IME Life

एनआईसी एशीया बैंकको दोस्रो त्रैमासको विवरण उत्साहजनक

SPIL
NIC ASIA

एनआईसी एशीया बैंकको चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रौमासको विवरण आज सावजनिक भएको छ । कम्पनीको चालु आ.वको दोस्रो त्रैमासको विवरण अनुसार बार्षिक विन्दुगतको आधारमा १७२ प्रतिशतको १ अर्ब ३५ करोडले बृद्धि गरी २ अर्ब १४ करोडका संचालन मुनाफा आर्जन गर्ने सफल भएको छ ।

Prabhu
Crest

चालु आ.व २०७५/७६ को वित्तिय विवरण अनुसार खुद नाफा तर्फमा कम्पनीले १ अर्ब ५१ करोडको मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ५७ करोड १७ लाख रुपैयाँ बराबरको मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीकोे निक्षेप संकलन १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस्तै, कर्जा लगानी १ खर्ब ४९ अर्ब ३० करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

एनआइसी एसिया बैंकको सिडी रेसियो ७८.७१ प्रतिशत रहेको छ । एनआइसी एसिया बैंकको प्रति सेयर आम्दानी ३४.३१ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १४९.९३ रुपैयाँ र तरलता अनुपात २०.८१ प्रतिशत छ । मूल्य आम्दानी अनुपात ११.२५ र कूल सम्पतिमा प्रतिफल १ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS