रामहरी न्यौपाने नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपाने लाई नियुक्त गरेको छ । मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय बमोजिम न्यौपाने उक्त पदमा नियुक्त भएका हुन् ।

न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार