SKIP THIS

IK Anniversary
IME Life

रामहरी न्यौपाने नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नियुक्त

SPIL
NIC ASIA

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपाने लाई नियुक्त गरेको छ । मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय बमोजिम न्यौपाने उक्त पदमा नियुक्त भएका हुन् ।

न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS