IME Life New
GBIME

साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षमा प्रसाई नियुक्त

SPIL
Global College
NLIC


सांग्रिला डेभलपमेन्ट बैंकका नयाँ अध्यक्ष अच्युत प्रसाद प्रसाइले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन ।कम्पनीको चौंधौ बार्षिक साधारण सभाबाट नव निर्वा्चित संचालकहरुको २२४ औ बैंठकले सर्वसम्मत रुपमा अच्युुत प्रसाद प्रसाईलाई अध्यक्षमा चयन गरेको थियो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको उपस्थितीमा नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS