नेशनल लाइफले १३.५ प्रतिशत लाभांश दिने

Citizen Life Insurance Co

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस ३० गते बसेको संचालक समितिको ४०५ औँ बैठकले लगानिकर्ताहरु लाई १३ दशमलव ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै, बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको सो निर्णय बीमा समितिको स्वीकृत र आगामी वार्षिक साधारण सभामा अनुमोदन पश्चात मात्र कार्यान्वयन आउने छ । हाल इन्स्योरेन्सको चुक्ता पूंजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३ सय ४४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार