IME Life

नेशनल लाइफले १३.५ प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस ३० गते बसेको संचालक समितिको ४०५ औँ बैठकले लगानिकर्ताहरु लाई १३ दशमलव ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै, बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको सो निर्णय बीमा समितिको स्वीकृत र आगामी वार्षिक साधारण सभामा अनुमोदन पश्चात मात्र कार्यान्वयन आउने छ । हाल इन्स्योरेन्सको चुक्ता पूंजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३ सय ४४ रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS