सानिमा माई हाइड्रोपावरको शेयर सूचिकृत

Citizen Life Insurance Co

सानिमा माई हाइड्रोपावर लिमिटेडको सोमबार नेपाल स्टक एक्सचेन्जमा शेयर सूचिकृत भएको छ ।
कम्पनीको १० प्रतिशतले हुने २१ लाख १० हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार