IME Life

सुरज आर्केड व्यापार सघंको अध्यक्षमा फेरी हेम स्वांर र्निवाचित

SPIL
NIC ASIA

काठमाण्डौंको पहिलो सपिङग मल सुरज आर्केड व्यापार सघको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेम स्वांरको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा नरेश तुलाधर , महा–सचिवमा सुरेश श्रेष्ठ, सचिवमा शुर्वण श्रेष्ठ , कोषाध्यक्षमा गणेश थापा क्षेत्री र सह– कोषाध्यक्षमा सुरेश कुमार खड्का चयन भएका छन् भने अन्य ५ व्यवसायी केन्दि«य सदस्यमा पदमा र्निर्वा्चित भएका छन् ।

उक्त साधारण सभाको सभापतित्व गरेका अध्यक्ष हेम स्वांरले सुरज आर्केड व्यापार सघं मातहतका व्यवसायीबाट उच्च स्तरीय विदेशी उपभोग्य सामान उपलब्ध गराउन सफल हुँदै आएको जानकारी गराएका छन् । यो सहित समान बिक्रीमा समेत पूर्ण मूल्यका भ्याट बिल जारी गरीएले व्यवसायीलाई धन्यवाद दिँदै राज्यको भ्याट असुलीमा व्यापारसघंको प्रत्यक्ष साझेदारी हुने बताइएको छ ।

Prabhu
Crest

कार्यक्रममा व्यापार सहजीकरण, लगानी मैत्री वातावरण, बैङ्क व्याज तथा भन्सार जाँच पास सहजीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्नो धारण राखेका थिए । सुरज आर्केड सक्कली उपभोग्य सामान पाईने नामले बजारमा परीचीत हुंदै गएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS