IME Life

ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने

SPIL
NIC ASIA

ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २७ गते सम्पन्न सञ्चालक समितिको १५९ औं बैठकले १२.७० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS