IME Life

किसान माईक्रोफाइनान्सको चार हजार कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA


किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले जारी गरेको हकप्रदमा बिक्री नभएका ४ हजार कित्ता भन्दा बढी शेयर लिलामीमा आउने भएको छ । कम्पनीकोे गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म खुल्ला गरेको हकप्रद शेयरमा ४ हजार ९७ कित्ता साधारण र १८३ कित्ता संस्थापक शेयरका लागि आवेदन परेको थिएन ।

उक्त शेयर आवेदन माघ ६ गतेदेखि माघ १३ गतेसम्म खुल्ने कम्पनीले बताएको छ । उक्त शेयर आवेदन सिभिल बैंकको सुन्धारास्थित केन्द्रीय कार्यालय, सिभिल बैंकका उपत्यका बाहिरका मुख्य शहरका शाखाहरु र किसान माइक्रोफाइनान्सका सबै शाखाहरुबाट गर्न सकिने बताइएको छ ।

Prabhu
Crest

उक्त शेयरका लागि न्यूनतम १०० कित्ता र १० ले भाग जाने अंकमा शेयर आवेदन गर्न सकिनेछ । यसको शेयर हाल प्रतिकित्ता ९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसको बिक्री प्रवन्धक सिभिल क्यापिटल लिमिटेड हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS