IME Life

युनियन लाईफले १८ प्रकारको घातक रोगको सुरक्षा दिन ल्यायो नयाँ योजना, कम्पनीले चाडै आईपीओ जारी गर्दै

SPIL
NIC ASIA


युनियन लाईफ इन्योरेन्सलेले घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचार आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना ल्याएको हो ।

उक्त बीमा योजनामा बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ ।

Prabhu
Crest

यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैकास्योरेन्स  सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ । कम्पनीले अधिकृत पूँजीको ३० प्रतिशतका दरले ६४ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरिरहेको जनाएको छ ।

कम्पनीले चालु बर्षको मंसिरसम्म प्रथम बीमाशुल्क रकम ७६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।

हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS