IME Life

नेप्सेमा १ दशमलव ४८ अंकको वृद्धि, कारोवार रकम ३६ करोड ६३ लाख

SPIL
NIC ASIA

नेप्से साताको अन्तिम दिन १ दशमलव ४८ अङ्कले बढेर ११८० दशमलव ८४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

होटल, डेभलपमेन्ट बैंक, हाइड्रोपावर र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । ट्रेडिङ क्षेत्रको परिसुचमा १ दशमलव ०५ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल बैंकको ११ करोड ६३ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सानिमा इक्विटी फण्डको सेयरमा ९ दशमलव ९७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिनर्जी हाइड्रोपावरको शेयर ५ दशमलव १० प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३९ प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ७७ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १ प्रतिशतले बढेर ६ हजार १ सय ४ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

निर्जवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS