IME Life

बैंकास्योरेन्स कि संस्थागत अभिकर्ता

SPIL
NIC ASIA

बीमा व्यवसाय अभिकर्तामा आधारित हुन्छ । व्यक्तिगत रुपमा तथा संस्थागत रुपमा पनि अभिकर्ता लाईसेन्स लिन सकिन्छ । कुनै पनि संगठित संस्थाले संस्थागत अभिकर्ता भएर बीमा कम्पनीको बीमा योजना विक्री गर्न पाउँछ । अहिले बैक तथा वित्तिय संस्थाहरुले बीमा कम्पनीहरुको संस्थागत अभिकर्ताको रुपमा लाईसेन्स लिएर काम गर्न थालेका छन् । तर, कम्पनीरुले बैंकास्योरेन्स सम्झौता भएको प्रचार प्रसार गरेका छन् ।

संस्थागत अभिकर्ता र बैंकास्योरेन्स फरक बिषय हुन् । संस्थागत अभिकर्ताले बीमा कम्पनीको पोलिसी विक्री गर्न पाउँछ । तर, बाँकी सबै जिम्मेवारी बीमा कम्पनीको नै हुन्छ । तर, बैंकास्योरेन्समा बैंकले निश्चित रकम सम्मको बीमा पोलिसी र दाबी भुक्तानी गर्ने अधिकार पनि पाएको हुन्छ । तर, नेपालमा हालसम्म बैंकास्योरन्स सम्बन्धी नीतिगत व्यवस्था भने भएको छैन ।

Prabhu
Crest

तर, कम्पनीहरुले गलत प्रचार गर्दा सेवाग्राहीहरु भ्रममा परेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS