कुमारी बैंकले ८.५ प्रतिशत बोनस सेयर दिने

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफा बाट ८ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले ८ दशमलव ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार