IME Life

सन नेपाल लाइफ द्धारा अपाङ्ग बीमित लाई ३ लाख बीमा भुक्तानी

SPIL
NIC ASIA

सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले कैलाली लम्कीका बीमित डिल्लीराज उपाध्याय लाई ३ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । इन्स्योरेन्सले बस दुर्घटनामा परि अपाङ्ग भएका बीमित डिल्लीराज लाई अशक्तता लाभ वापतको चेक प्रदान गरेको हो ।

३ लाख रुपैयाँको बीमा गराएका डिल्ली लाई कम्पनीले मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ । निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको ३ लाख रुपैयाँ र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ ।

Prabhu
Crest

उक्त कार्यक्रममा अवसरमा सन लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” लगाएतको उपस्थिति रहेको छ ।

साथै कम्पनीले सोही दिन लम्कीमा हजारौ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS