अजोड इन्स्योरेन्स र सिदार्थ बैंक वीच बीमा सेवा सम्झौता

अजोड इन्स्योरेन्स लिमिडेट र सिद्धार्थ बैंक लिमिटेड बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

मंगलवार सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक श्री अर्जुन भद« खनालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार