IME Life

बजार सामान्य अङ्कले घट्दा नेपाल बैंकको कारोबारमा वृद्धि

SPIL
NIC ASIA

नेप्से साताको तस्रो दिन ० दशमलव४० अङ्कले घटेर ११७७ दशमलव ०७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३४ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बिकास बैंक, उत्पादनमूलक, अन्य र माईक्रोफाइनान्स बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । माईक्रोफाइनान्स क्षेत्रको परिसुचमा ० दशमलव ३९ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको ८ करोड ८६ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै आरम्भ माईक्रोफाइनान्सको सेयरमा ९ दशमलव ९९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा एनएमबी माईकेफाइनान्सको शेयर ६दशमलव ८५ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ६७ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ४९ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव २ प्रतिशतले घटेर ६ हजार ८९ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।
निर्जवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS