IME Life

नेप्से ६ दशमलव ६७ अंकले बढ्यो, कारोवार रकम ३० करोड १९ लाख

SPIL
NIC ASIA

नेप्से साताको दोस्रो दिन ६ दशमलव ६७ अङ्कले बढेर ११७७ दशमलव ४६ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३० करोड १९ लाख रुपैयाँ पुगेको छ ।

अन्य र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । जीवन बीमा क्षेत्रको परिसुचमा १ दशमलव ५४ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल बैंकको ८ करोड ५९ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै हाथवे फाइनान्सको सेयरमा ६ दशमलव ६७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा किसान माइक्रोपाइनान्सको शेयर ३ दशमलव ७१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ४८ प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ८७ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ५४ प्रतिशतले बढेर ६ हजार १ सय १ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ७ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, भने जीवन बीमा कम्पनीहरूको २ करोड ९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जवन र जीवन बीमाको उपसकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS