IME Life

जागिर छोड्दा पनि पैसा बुझाउँनु पर्ने ?

SPIL
NIC ASIA


नेपालमा बीमा कम्पनीहरुको संख्या ४० पुगेको छ । नयाँ कम्पनीहरु थपिएसँगै कर्मचारीको खोसाखोसको प्रक्रिया अझै रोकिएको छैन । नयाँ कम्पनीहरुले सामान्य तहको कर्मचारीलाई पनि उच्च पद र सुविधा दिन थालेपछि सबै कर्मचारीहरु अवसरको खोजीमा दौडन थालेका हुन् ।

तर, कर्मचारी गुमाउँनु पिडा भोेगी रहेका पुराना कम्पनीहरुले भने यसरी छोडेर जाने कर्मचारीसँग रकम असुल्न थालेका छन् । कम्पनीका कर्मचारीहरुका अनुसार कम्पनीहरुले कर्मचारीको तह अनुसार रकम भरपाई गराएर मात्र जागिर छोड्न दिएका छन् ।

Prabhu
Crest

स्रोतका अनुसार जुनियर असिसटेण्टले ५० हजार रुपैयाँ पुराना कम्पनीलाई बुझाएर मात्रै जागिर छोड्न दिईएको छ । त्यस्तै, असिसटेण्टलाई १ लाख, सिनियर असिसटेण्टको १ लाख ५० हजार, सुपरभाईजरलाई १ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न लगाईएको छ । साथै जुनियर अफिसरले भने जागिर छोड्नु परेमा २ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।
कर्मचारीहरुले एक्कासी जागिर छोड्न थालेपछि पुराना कम्पनीले यस्तो जुक्ती निकालेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS