Prabhu Life Ad Final

अर्को महिना देखि औपचारिक कारोवार सुरुवात गर्दै कान्छो बीमा कम्पनी महालक्ष्मीले

IME PAY
IME Life


हालसम्मकै कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले माघ देखि औपचारिक काराबोर सुरु गर्ने भएको छ । बीमा समितिबाट सैद्धान्तिक सहमती पाएको महालक्ष्मीले सम्भवत माघ देखि नै औपचारिक सुरुवात गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भटट्राईले बताए ।

कम्पनीको कर्पोरेट कार्यलय नारायणचौरमा छ । अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाउँने जीवन बीमा कम्पनीमध्ये महालक्ष्मी लाईफ पनि हो । तर कम्पनीले समितिले तोकेको समयमा पूँजी जुटाउँन नसकेपछि कम्पनीको दर्ता प्रक्रिया रोकिएको थियो । समितिले दर्ता प्रक्रिया रोकेपछि अदालत पुगेको महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई सर्वोच्च अदालतले प्रक्रिया अगाडी बढाउँन आदेश दिएको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS