IME Life

नेप्से ७ दशमलव २२ अंकले घट्यो, कारोवार रकम ३१ करोड ३ लाख

SPIL
NIC ASIA

नेप्से साताको पहिलो दिन ७ दशमलव २२ अङ्कले घटेर ११७० दशमलव ७९ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३१ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसुचमा १ दशमलव ३२ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको ३ करोड ३२ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सेयरमा ७ दशमलव ०५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा भार्गव विकास बैंकको शेयर ७ दशमलव ५८ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ३९ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ७२ प्रतिशतले घटेर ६ हजार ८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, भने जीवन बीमा कम्पनीहरूको २ करोड ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS