सिभिल लघुवित्तको मूल्य समायोजन

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोेजन पछि कम्पनीको शेयर मूल्य ६ सय ६३ रुपैयाँ ४६ पैसा कायम भएको छ । औषत आधार मूल्य ५ सय ९३ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार