IME Life

नेप्से १ दशमलव ५६ अंकले घट्यो, कारोवार रकम २७ करोड ६९ लाख

SPIL
NIC ASIA

नेप्से साताको अन्तिम दिन १ दशमलव ५६ अङ्कले घटेर ११७८ दशमलव ८७ अङ्कमा बन्द भएको छ । कारोबार रकम २७ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

होटल, फाइनान्स र डेभलपमेन्ट क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । जीवन बीमा क्षेत्रको परिसुचमा १ दशमलव १३ प्रतिशतको वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ करोड ६१ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावरको सेयरमा ५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा कालिका लघुवित्त वित्तीय संस्थाको शेयर ६ दशमलव ९७ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव २७ प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ८३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव १३ प्रतिशतले बढेर ६ हजार १ सय २ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ६ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ३ करोड ४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS