गुँरास लघुवित्तमा रोजगारीको अवसर

Citizen Life Insurance Co

गुँरास लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले कार्यालय विभागका लागि वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक र सुपरभाईजर वरिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीहरुको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ ३ गते सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार