IME Life

नेप्से ५ दशमलव ४२ अंकले घट्यो, कारोवार रकम २५ करोड ७६ लाख

SPIL
NIC ASIA

नेप्से साताको चौथौ दिन ५ दशमलव ४२ अङ्कले घटेर ११८० दशमलव ४३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

ट्रेडिङ र माइक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । ट्रेडिङ क्षेत्रको परिसुचमा १ दशमलव १९ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीको करोड २ करोड २८ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै कालिका लघुवित्त वित्तीय सस्थाको सेयरमा ९ दशमलव ४२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा अरुण कावेलि पावरको शेयर ४ दशमलव ६६ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १५ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ६८ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव १२ प्रतिशतले घटेर ६ हजार ३४ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS