IME Life New
GBIME

प्रिमियर इन्स्योरेन्सले कृषकको घरमै गएर गर्यो पशुदाबी भुक्तानी

SPIL
Global College
NLIC

प्रिमियर इन्स्योरेन्सले बुद्धभुमी नगरपालिका,प्रतापुरका कृषक यमलाल  पोखरेलमा ६० हजारको पशु बिमा घरमै गएर दाबी भुक्तानी गरेको छ ।

पशु सेवा शाखाका कार्यालय प्रमुख लक्ष्मण लाल श्रीवास्तब र पशु प्राबिधिक तथा प्रीमियर इन्स्योरेन्सका अभिकर्ता खिम बहादुर टण्डनले संयुक्त रुपमा दाबी बापतको चेक कृषकलाई हस्तान्रण गरेका थिए ।कृषक यमलालले दाबी बापतको रकम छिटो र छरीटो रुपमा घरमै आई भुक्तानी सुविधा दिने हुँदा सबैलाई बीमा गराउन आग्रह गरेका छन्  ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS