नेपाल एसबिआई बैंकको मूल्य समायोजन

नेपाल एसबिआई बैंकको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोजन भए पछि कम्पनीको शेयर मूल्य ४ सय ३ रुपैयाँ ८१ पैसा कायम भएको छ । जसको औषत आधार मूल्य ६ सय २५ रुपैयाँ ९० पैसा कामय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार