IME Life

नेपाल इन्स्योरेन्समा डेपुटी सिइओ देखि डेपुटी जनरल म्यानेजर पदका लागि रोजगारीको अवसर

SPIL
NIC ASIA

नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । कम्पनीले डेपुटी सिइओ, डेपुटी जनरल म्यानेजर, चिफ म्यानेजर अण्डर राइटर पदका लगि कर्मचारीहरुको माग गरेको हो ।

कम्पनीले डेपुटी सीइओ माग गरेको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरी म्यानेजर पदमा रहि इन्स्योरेन्स कम्पनीमा ५ वर्ष र बैंकङ क्षेत्रमा ८ वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यस्तै कम्पनीले एक जना डेपुटी जनरल म्यानेजरको लागि बिज्ञापन आहवान गरेको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरि म्यानेजर पदमा कम्तिमा ५ वर्षको कार्यानुभव भएका योग्य नागरिकले आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीले एक जना चिफ म्यानेजर पदको अण्डर राइटर माग गरेको छ । अण्डरराइटरको लागि व्यवस्थापन संकायमा स्नातक गरी सम्बन्धित क्षेत्रमा दुई वर्षको कार्यानुभव हुनु पर्नेछ ।

योग्यता पुगेका इच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यालयमा माघ ८ गते सम्ममा आवेदन दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS