IME Life

पूँजी जुटाउँन थप ६ महिनाको समय माग्दै विमकहरु

SPIL
NIC ASIA

बीमा कम्पनीहरुलाई पूँजी जुटाउँन ६ महिना थप गर्न बिमक संघले बीमा समितिलाई सुझाव दिएको छ । समितिले कम्पनीहरुसँग पूँजी थपको बिषयमा राय सुझाव मागेको थियो । सो अनुसार विमकहरुले आगामी २०७६ असारसम्ममा समय थप गर्न सल्लाह दिएको थियो ।

Prabhu
Crest

बीमा समितिले बीमा कम्पनीहरुलाई २०७५ असार मसान्तसम्ममा पूँजी जुटाउँन निर्देशन दिएको थियो । उक्त अवधिमा पूँजी जुटाउँन नसक्ने कम्पनीहरुलाई तीन/तीन महिना गरी दुई पटक पूँजी बृद्धिको लागी समय थप गरिदिएको थियो । जस अनुसार कम्पनीहरुले पुस महिनासम्म पूजी जुटाउँनु पर्ने थियो ।
तर, बीमा समितिले चालु आव देखि कम्पनीहरुको वित्तिय विवरणमा एनआरएफएस प्रणाली लागू गरेपछि कम्पनीहरुले समयमा नै साधारण सभा गर्न सकेनन् । त्यसैले पूँजी जुटाउँन असहज भएको भन्दै कम्पनीहरुले समय थप गर्न समितिलाई सुझाएका हुन् ।

समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले चुक्ता पूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीले १ अर्ब पुराउँनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS