युनाईटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद आउँदै

Citizen Life Insurance Co

पूँजी पुराउँन साझेदार नपाए पछि युनाईटेड इन्स्योरेन्स कम्पनीले हकप्रद सेयरको विकल्प चयन गरेको छ । बीमा समितिले तोकेको पूँजी कायम गर्न युनाईटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ ।

बीमा समितिबाट स्वीकृत पाउँने वित्तिय कम्पनीको बिषेश साधारण सभाले हकप्रद सेयरको पारित गर्ने तयारी गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजीको ३० करोड २४ लाख रुपैयाँ छ । हकप्रद सेयर पनि कम्पनीको पूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्ने भएको छ ।

कम्पनीले यस अघि विदेशी साझेदारको खोजीको गरेको थियो । स्वदेशी केही कम्पनीसँग मर्जरको कुरा चले पनि सफल नभएपनि कम्पनीले हकप्रद सेयर जारी गर्ने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार