IME Life

जनरल इन्स्योरेन्स र चिरायू हस्पिटल बीच सम्झौता

SPIL
NIC ASIA

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र चिरायू हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एसकेतमोट र अस्पतालका तर्फबाट निर्देशक चण्डेश्वर नन्दराज वैधले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता अनुसार जनरल इन्स्योरेन्स बाट औषधी उपचार बीमालेख लिएका सम्पुर्ण ग्राहकहरुले सो अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा चिरायु हस्पिटलबाट नगदरहित उपचार सेवा पाउने छन ।

जनरल इन्स्योरेन्स नेपाल लिमिटेडले प्रदान गर्ने सेवालाई सरलीकृत गर्ने उद्देश्यका साथ देश भरी नै रहेका अस्पतालहरु सँँग नगदरहित सेवा सम्वन्धि सम्झौता गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS