IME Life

नेप्से १ दशमलव ३६ अंकले घट्यो, कारोवार रकम २२ करोड ८५ लाख

SPIL
NIC ASIA

नेप्से साताको तेस्रो दिन १ दशमलव ३६ अङ्कले घटेर ११८५ दशमलव ९१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

निर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स क्षेत्रको परिसुचमा ० दशमलव १७ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २१ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै कालिका लघुवित्त वित्तीय सस्थाको सेयरमा ९ दशमलव ९१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा सांग्रीला डेभलपमेन्ट बैंकको शेयर २ दशमलव ९८ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १७ प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ७५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०१ प्रतिशतले बढेर ६ हजार १ सय २ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS