IME Life

एभरेष्ट बैंकको साधारणसभा पुस १० गते ,२० प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA

एभरेष्ट बैंकको साधारण सभा पुस १० गते गर्ने भएको छ । बैंकले साधारण सभामा २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

त्यस्तै लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफाल नोक्सान सहित बैंकको वासलात छलफल पारित गर्ने लगायतका एजेण्डा सभामा रहेका छन् ।साधारण सभाका लागि मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म बैंकको शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । जसका लागि मंसिर २५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS