फेरी पनि बीमा शुल्कमा लाग्ने ब्याजमा छुट सुबिधा प्रदान गर्दै नेपाल लाइफ इन्स्योरेन्स

Citizen Life Insurance Co


काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई मध्ये नजर गर्दै बिबिध कारणले बीमालेख नबिकरण गर्न छुटेकालाई २०७५ मंसिर १४ गते देखि २०७५ पौष मसान्तसम्मको लागि ब्यतित बीमालेख सुचारु गर्न  चाहने बीमितले ३ वर्ष सम्म ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ३५ प्रतिशत र ३ वर्ष भन्दा माथि ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा २५ प्रतिशत ब्याज छुट प्रदान गर्ने  कम्पनीले जानकारी दिएको छ।

बीमा शुल्कमा लाग्ने ब्याजमा छुट सुबिधा प्रदान गर्दै नेपाल लाइफ इन्स्योरेन्स

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार