IME Life

चालु आवको असोजसम्ममा जीवन बीमा कम्पनीले सवा १५ अर्ब कुल बीमा शुल्क आर्जन गरे

SPIL
NIC ASIA


चालु आर्थिक बर्ष २०७५/७६ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १५ अर्ब २४ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । भदौ महिनासम्मको तुलनामा यो रकम ४ अर्ब ५१ करोड रुपैयाँले बढी हो । भदौ महिनासम्ममा कम्पनीहरुले १० अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेका थिए ।

कम्पनीहरुले आम्दानी गरेको कुल बीमा शुल्कमध्ये १४ अर्ब ५९ करोड जीवन बीमाशुल्क हो भने ६५ करोड ४४ रुपैयाँ बैदेशिक रोजगार म्यादी बीमा बापतको बीमाशुल्क हो ।

Prabhu
Crest

असोजसम्ममा कम्पनीहरुले १ अर्ब २१ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । भदौसम्ममा भने कम्पनीहरुले ८४ करोड ४१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेका थिए । त्यस्तै सो अवधिसम्ममा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको रकम ५१ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

असोज महिनामा मात्रै कम्पनीहरुले २ खर्ब २ अर्ब रुपैयाँ लगानी रहेको छ । त्यसैगरी बीमकको कार्यलय संख्या १ हजार २०१ पुगेको छ भने बीमकको कर्मचारी संख्या ३ हजार ९१३ पुगेको बीमा समितिको तथ्यांकमा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS