IME Life

पुर्नबीमा आईपीओ निष्कासन गर्न आज साधारणसभा हुदै कम्पनीले १ अर्ब ६० करोडको आईपीओ प्रस्ताव गर्दै

SPIL
NIC ASIA

सरकारी स्वामित्व रहेका पुर्नबीमा कम्पनी लिमीटेडकले साधारण सेयर (आईपीओ ) निष्सकासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न शुक्रबार बिशेष साधारणसभामा बेलाएको छ ।
कम्पनीले शुक्रबार ३ बजे हिमालयन होटलमा साधारण सभा कार्यक्रम गदैछ । उक्त साधारणसभामा कम्पनीले विज्ञ संचालक नियुक्त अनुमोदन र प्रवन्धपत्र संशोधन प्रस्ताव गदैछ ।

गत साउनमा सरकारले २ अर्ब ७५ करोड १७ लाख रुपैयाँ लगानी गरिसकेको छ । यस्तै बिमा कम्पनीहरुले १ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेका छ ।कम्पनीले बाँकी १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारणमा आईपीओ निष्कासन गरेर जुटाउने भएको छ ।
निर्जीवन बिमा व्यवसाय गर्दै आएको भारतको आरेन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल पुनर्बिमाको सेयर नकिनेपछि सरकारले लिएको छ । ओरेन्टलले भारतबाट स्वीकृति भएर आउन समय लाग्ने भन्दै स्वामित्व खरिद नगरेपछि सोको हिस्सा पनि सरकारले लिएको हो ।
कम्पनीको पुँजी १० अर्ब रुपैयाँ छ । पुनर्बिमामा सर्वसाधारणको १६ प्रतिशत स्वामित्व रहेने गरी संरचना तयार पारिएको छ ।
कम्पनीले  आईपीओ निष्कासनपछि मात्र कम्पनीले नाफा वितरण गर्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS