IME Life

राष्ट्रिय बीमा कम्पनीका सिईओले दिए राजिनामा

SPIL
NIC ASIA

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायामाझीले पदबाट राजिनामा दिएका छन् । रायमाझीले पुस २० गतेदेखि लागु हुने गरी राजिनामा दिएका हुन् ।


कात्तिक २० गते संचालक समिती समक्ष राजिनामा दिएको थियो । उनको कार्यकाल अझै पनि ७ महिना रहेको थियो । अर्थमन्त्रालयको दबाबको कारणले गर्दा राजिनामा दिएको रायमाझीले बताएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS