IME Life
GBIME

रिलायवल लाइफ र माछापुछ्रे बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA new
NLIC

रिलायल लाइफ इन्स्योरेन्स र माछापुछ्रे बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र बैंकका तर्फ बाट प्रमुख कार्यकारी  अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।

Crest

सम्झौता भए सँगै माछापुछ्रे बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरु बाट रिलायवल लाइफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने व्यवश्था गरिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS