IME Life

नेप्स परिसुचक ५.७१ अकंले घटेर ११८६ को विन्दुमा कारोबार रकम ४२ करोड १३ लाख

SPIL
NIC ASIA

नेप्से साताको तेस्रो दिन ५ दशमलव ७१ अङ्कले घटेर ११८६ दशमलव ०३ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४२ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । होटल क्षेत्रको परिसुचमा १ दशमलव २४ प्रतिशतको गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकका ६ करोड २४ लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै मल्टि प्रपोज फाइनान्सको सेयरमा ९ दशमलव ८५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा एनएमबि बैंकको शेयर ९ दशमलव ३३ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ४३ प्रतिशतले घटेको छ भने ५ हजार ५ सय ९९ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५१ प्रतिशतले घटेर ५ हजार ६ सय ९३ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोडरुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS