IME Life

तीन कम्पनीहरुको मूल्य समायोजन

SPIL
NIC ASIA

मगंलबार नेपाल स्टक एक्चेञ्जमा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । शेयर मूल्य समायोजन हुने कम्पनीहरुमा एनएमबि बैंक, स्वावलब्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् ।

एनएमबि बैंकको १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन भए पछि कम्पनीको शेयर मूल्य ३ सय ५१ दशमलव ८२ रुपैयाँ कायम भएको छ । औसत आधारमूल्य ३ सय ७१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।

Prabhu
Crest

त्यसैगरि स्वावलम्बन विकास बैंक को २५ प्रतिशत बोनस पश्चात पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मल्य ८ सय ८६ दशमलव ४० रुपैयाँ कायम रहेको छ । औसत आधारमूल्य १ हजार ८० रुपैयाँ २० पैसा कायम भएको छ ।

यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको पनि २४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय ६९ दशमलव ३५ रुपैयाँ कायम रहेको छ । कम्पनीको १ हजार ४ सय ४४ रुपैयाँ ३५ पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS