Prabhu Life Ad Final

स्याटेललाईट मार्फत गाँउ–गाँउ सम्म इन्टरनेट सुविधा पुर्याउँदै डिसहोम

IME PAY
IME Life

डिजिटल टेलिभिजन सेवाप्रदायक डिस होमले स्याटेलाइटमार्फत गाउँगाउँमा इन्टरनेट पुर्याउने भएको छ । सोमबार आयोजित कार्यक्रममा हाल यसको आवश्यकता अनुसार अध्ययन भईरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विकट क्षेत्रमा पनि इन्टरनेट पुर्याउन स्याटेलाइटको उपयोग गर्ने तयारी भईरहेको बताएको छ कम्पनीले स्याटेलाइट प्रविधीमार्फत नै अहिले गाउँ –गाउँमा डिजिटल सेवा उपलब्ध गराइरहेको छ । साथै कम्पनीले डिसहोम सेटअप बक्स समेत नेपालमानै निर्माण गर्ने तयारी थालेको कम्पनीका अध्यक्ष हेमराज ढकालले जानकारी दिएका छन् ।

कम्पनीले सहरी क्षेत्रमा भने अप्टिकल फाइबरमार्फत इन्टरनेट पुर्याउने तयारी गरेको छ । ‘सिम टिभिका लागि उपयोग भएको फाइबरबाट सहरी क्षेत्रमा इन्टरनेट उपलब्ध गराउछौ,’उनले भने । डिजिटल टेलिभिजनका रुपमा सेवा उपलब्ध गराइरहेको सिम टिभी डिस होमले आफुमा मर्ज गरिसकेको छ । कम्पनीले इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पनि लिसकेको जानकारी दिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS