Prabhu Life Ad Final

नेप्स परिसुचक ६.४५ अकंले घटेर ११९१ को विन्दुमा कारोबार रकम ७९ करोड ८७ लाख

IME PAY
IME Life

नेप्से साताको दोस्रो दिन ६ दशमलव ४५ अङ्कले घटेर ११९१ दशमलव ७४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ६९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स, उत्पादनमूलक, अन्य र जीवन बीमा क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । जीवन बीमा क्षेत्रको परिसुचमा १ दशमलव २१ प्रतिशतको वृद्धि आएको छ । सबैभन्दा धेरै एनएमबि बैंकका ९ करोड ९५ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै हाथवे फाइनान्सको सेयरमा १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा विशाल बजार कम्पनीको शेयर ७ दशमलव ६७ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३६ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय २४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव २१ प्रतिशतले बढेर ५ हजार ७ सय २३ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको २ करोड ३७ रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ११ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS