SKIP THIS

PCL

सप्तकोसी डेभलपमेन्ट बैंकको मूल्य समायोजन

सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको ३ प्रतिशत बोनस शेयर पछिको मूल्य  समायोजन भएको छ ।बोनस सोयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय २० दशमलव ३९रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने १ सय ४३ दशमलव ६९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार