IME Life

एनएमबि माइक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले विभागिय प्रमुख मानव संसाधन विभाग पदका लागि १ जना , विभागिय प्रमुख आन्तरिक लेखा परीक्षण विभाग १ जना , विभागिय प्रमुख कर्जा जोखिम व्यवश्थापन विभाग १ जना, परियोजना प्रमुख १ जना, सूचना प्रविधि अधिकृत १ जना , अनुगमन अधिकृत, शाखा प्रबन्धक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका उमेद्वारहरुले तोकिएको निवेदनका साथमा हालसालै खिँचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।

आवेदकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको केन्द्रीय कार्यालयमा दरखास्त दिनु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS