IME Life

महालक्ष्मी लाईफ इन्स्योरेन्समा मार्केटिङ मेनेजर देखि सहायक पदका लागि रोजगारीको अवसर

SPIL
NIC ASIA

सञ्चालनमा आउन लागेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही कर्मचारीहरुको माग गरेको छ । कम्पनीले काठमाण्डौँ उपत्यका र उपत्यका बाहिरका केही स्थानहरुका लागि कर्मचारीको आहवान गरेको हो ।

कम्पनीले चिफ मार्केटिङ मेनेजर १ जना , रिजनल मेनेजर , अफिसर, ब्रान्च इन चार्ज, असिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले पुष १५ गते सम्म आवेदन दिनु पर्ने विज्ञापनमा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS